सायद बिछोड को पिडाले यो छाती चिरियर होला आफ्नो आतीत लाई नियाल्दै ब्याग्र मन लियर चाडै फर्किआउने अनुरोध गर्दै पर्खि बसेको आफ्नो माया को आलो याद यो मानस पतलमा अल्झाई दिन्छ तेसैले होला मेरो लागी यो गीत संगीत अमृतमय लाग्छ सायद तपाईको मन पनि जित्न सक्छ एक नजर हेर्नुहोस ।
मेरो जिन्दगी सँग पनि मेल खायो यो गीतले
ReplyDelete