
लोक संगीतमा ख्याति कमाएका बद्री पंगेनी र धमेश दुलालको स्वरलाई समेटिएर सुनीता दुलालले म्युजिक डटकममार्फ् गीति संग्रह ँफेरि आयो स्वामीज्यू माइत जाने दिन’ पनि तीजकै अवसर पारेर बजारमा ल्याइएको छ । तीजकै अवसर पारेर रिबेल क्रियसनले बजारमा ल्याएको गीति संग्रहको नाम हो, ँनाचौं बरिलै’ । एकल तथा दोहोरी भाकाको यो संग्रह पनि साउनको दोस्रो सातादेखि बजारमा उपलब्ध छ । गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजालको स्वरमा सजिएको यो संग्रहमा जम्मा चारवटा तीज गीत सुन्न सकिन्छ । विष्णु माझीको एकल स्वर रहेको गीति संग्रह ँपुतलीको भट्टी’ पनि साउनको दोस्रो हप्तादेखि बजारमा उपलब्ध छ । सपना म्युजिक सेन्टरले बजारमा ल्याएको यो संग्रहमा तीजसम्बन्धी आधा दर्जनभन्दा बढी गीत समावेश छन् । यो संग्रहका गीतका म्युजिक भिडियोहरू टेलिभिजनबाट पनि प्रसारण भैरहेका छन् । तीजकै अवसर पारेर बजारमा आएका गीति संग्रहमध्ये ँनम्बरी बूढा’ पनि एक हो उनीहरूले लोक दोहोरी भाकामा ढालेर आफ्नो संग्रह ँजलेसी-जमुना’ श्रोतासामु ल्याएका छन् । शिला क्यासेट सेन्टरले बजारमा ल्याएको यो एल्बममा तीज भाकाका दर्ुइवटा दोहोरी गीत सुन्न सकिन्छ । तीनवटा गीत समावेश गरिएको यो संग्रहलाई नमस्ते म्युजिकले बजारमा ल्याएको हो । तीजसम्बन्धी गीतका संग्रहहरूको सूचीमा यो वर्षँओए बूढा
’ पनि थपिएको छ । यो संग्रहमा गायिका जानकी पन्तको स्वर सुन्न सकिन्छ । संग्रहमा जम्मा दर्ुइवटा गीत समावेश छन् । यो संग्रहलाई रारा क्यासेट सेन्टरले बजारमा ल्याएको हो । श्रीमान्-श्रीमतीको लोक दोहोरी तथा एकल गीत रहेको गीति संग्रह ँमाइती आ“गन’ भने साउनको अन्तिम साता बजारमा आएको छ । सितारा म्युजिकले बजारमा ल्याएको यो संग्रहमा गायक राजु परियार तथा गायिका अमृता परियारले गाएका मार्मिक तीज गीतहरू सुन्न सकिन्छ । छोरी पाउनेहरूलाई हेला गर्ने परम्पराप्रति व्यंग्य गर्दै तयार पारिएको तीज गीति संग्रह ँहेर न लालुमाई म कति राम्री’ मा गायिकाहरू शकुन्तला थापा, सिर्जना विरही थापा तथा विष्णु थापाको स्वर सुन्न सकिन्छ । संग्रहमा समावेश गरिएका दर्ुइ गीतमध्ये एकमा दर्ुइटी राम्री युवतीले आफूलाई राम्री छु भनेर वर्ण्र्ाागरिएको भाव समेटिएको छ ।
No comments:
Post a Comment