एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Tuesday 25 January 2011

भाईरस सेक्युरिटी गार्ड ( 100% Protection against any virus via USB )

के? तपाईंलाई पनि Virus देखि डर लाग्छ बिचार गर्नुस् तपाईंले गैरी खेत किन्ने पैसाले किन्नु भयको ल्यापटप फेरि Virus ले तहस नहस परिदेला र तपाईं लाई मन खल्लो होला तेसैले तपाईंहरुको मन खल्लो नहोस् भनेर मैले तपाईंहरुको लागि USB Security Gard  को ब्यबस्था गरेको छु तल दियको लिन्क मा क्लिक गर्नुस् र Download गरि आफ्नो Computer  लाई Virus  छिर्न बाट मुक्त दिलाउनुस्। मोज गर्नुस् है त


  सॉफ्टवेर  डाउनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोस

                                      
Share