एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Tuesday, 18 October 2011

दिपक लिम्बु का गीतहरु डाउन्लोड गर्नुहोस्

गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save
Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )




एउटा फुल के माग्नु 
चल्यो तिम्रो मायाको चर्चा 
धल्क्यो धल्क्यो 
घुम्दै  औदा 
हजार  तारा  आकाशमा 
हेर  साथी आकाशमा 
खुलौदै  ओठ  माँ  
किना हो तिम्रो मलाई साथी मन
कुन  श्रीस्ती  की  पारी  हौ 
लर्के  जोवन 
म  त हजूर  गीत   
म जलेर खरानी भए
मागेर पाउने  भए  म 
 माया  नगर्ने  हैन 
मेरी  प्रिय 
मुटु  मागेउ  तिमी  ले 
नभान  माया
नाइ    नाभंनु 
सम्झना  भई  सधै  सधै
सम्झना
सुस्तरी  बोलू  भन्छु 
तालै  राम्रो  बैदामे 
तिमी  बाहेक  कस्लाई   
तिमी  माया  गर्छु  भन  
तिम्रो  त्यों  रूप  ले
उनी  फूल  जस्ती  छीन 
यहाँ  देश  को  छ  चिंता 



Devraj shrestha 
devrajshrrestha@gmail.com
Share

Sunday, 20 February 2011

Photo Slide Slideshow: DEVRAJ’s trip to Kathmandu, Nepal was created by TripAdvisor. See another Kathmandu slideshow. Create your own stunning free slideshow from your travel photos.

Devraj shrestha 
devrajshrrestha@gmail.com
Share

Saturday, 12 February 2011

प्रेम दिवस २०११ को सुभकामना

(Valentine Day)  प्रेम दिवस २०११ को पावन अबसर मा सम्पुर्ण मित्र हरुको जीवन मुना  मदन , लैला मज्नु र जुलियट रोबर्ट जस्तै प्रेममय बितोस यही मेरो सुभकामना !!

                                               देबराज श्रेष्ठ 

Devraj shrestha 
devrajshrrestha@gmail.com
Share

Friday, 11 February 2011

मेरो रोजाई को गीत

बल गरेर त्यों मन यता मोड़ भन्दीन म माया गर्छेऊ थाहा छ मलाई छोड़ भन्दीन म........


Devraj shrestha 
devrajshrrestha@gmail.com
Share

हाम्रो तनहूँ

हाम्रो तनहूँ 

Devraj shrestha 
devrajshrrestha@gmail.com
Share

Monday, 7 February 2011

हाल सालै चलेका केही लोक गीत हरु डाऊनलोड गर्नुहोस

लोक गीतका पारखी मेरा संपूर्ण मित्र हरुलाई हाल सालै चलेका केही लोक गीत हरु राखेको छू तपाईलाई मनपर्ने गीत  गीत चुनेर डाऊनलोड गर्नुहोस र आनंद लिनुहोस |

( गीत डाउनलोड गर्न सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As अथवा Save Link As गरेर Location दिएर save गर्नुहोला )
 आधी खोला उर्लेर आयो
आखा मा मूल फुतायो 
आन्सुको समुन्द्र भयो जिंदगी
ऐना हेरेर
अरबको बस
बल्लई भो भेट
बसाई सरियों
बत्ती  पालैमा
बेनिको बज़ार
बिर्सियऊ की कसम खाएको
डाली  पलायो
डाडाई बटा नाबोलाऊ  मायाले
डाडैमा देउरालीको थान
डांफे  नाचेर
धनगडी को रात्रि बस
दिल मा घडेरी
ड्राईवर दाई मन पर्यो मलाई
गालैमा डदिफोर
हेर न हेर खलासी कान्छा
जाऊ न घुम्न जाऊ
जिन्दगिले जेल्दैछ फेरी
झ्याई पारूम निरुता सिंह  
ज्यानै सुकौने पिरती  लायेछु
कीरे मिरे जाली रुमाल
लाहुरे को चिठ्ठी
म त आउने थिन
माहुरी झुल्यो फूलको डालीमा
माया चंचले
मायालुको माया लाइरने
नया जमाना
नेपाल सुंनदरी 
निब्यो ज्योति छुट्यो पिरती
फूल्यो बन चिउरी
पिरती को खेल
रोधी धाउनाले
रोइराछू एक्लै बन बन
साली नानी
सरसर मदनी सर
सर्ररर पानी घट्टामा
सिंकी अमिलो
सीसा झ्यालैमा बसेछ
स्यान्जाली लाई नभन जाली
तिम्रो जोवन धल्की जाला
रोधी धाउनाले

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Saturday, 5 February 2011

तपाईंको लागि उपयोगी सफ्ट्वयरहरु

 तपाई लाइ आबस्यक परेको सफ्टवयर  पनि हुन सक्छ तल दियको लिंक मा क्लिक गरेर डाऊनलोड गर्नुहोस यस भित्र १०० वटा भन्दा बढ़ी उपयोगी तथा नाम चलेका   सफ्टवयर  दियको छू सफ्टवयर हरु निम्न लिखित Category  मा आधारित छन

1. Browsers and Plug ins
2. Anti Malware
3. Audio and Video
4. File Sharing
5. Fire walls and Security
6. Massaging and Chat
7. System Tuning
8. CD and DVD Tools
9. Photo and Images
10. Drivers
11. Compression and Back up
12. Office and News
13.Developer Tools
14. Networking and Admin

सफ्टवयर डाऊनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोस  

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Thursday, 3 February 2011

You Tube भिडियो डाउन्लोडर सफ्ट्वयर

के तपाइलाई पनि You Tube को रमाइला भिडियो हरु डाउन्लोड गर्न मन छ र ? अनी डाउन्लोड गर्न नसकेर तेतिकै बसिरहनु भको त छैन ? ल आउनुस् यदि तपाईंलाई समस्या परेको छ भने मैले तपाईंहरुको लागि यो Software  डाउन्लोड गर्ने लिन्क तल राखेको छु लिन्क मा क्लिक गर्नु होस् र खोलियको पेज मा चित्र मा देखाया अनुसार यहाँ क्लिक गर्नुहोस भनेको ठाउमा क्लिक गरि Save File गर्नु फाइल Save भई सकेपछी Run गरि Install  गर्नु र Desktop icon create गर्नु अनी आफूलाई मन पर्ने भिडियो हरु डाउन्लोड गरि आनन्द लिनु होस।

Share

Tuesday, 25 January 2011

भाईरस सेक्युरिटी गार्ड ( 100% Protection against any virus via USB )

के? तपाईंलाई पनि Virus देखि डर लाग्छ बिचार गर्नुस् तपाईंले गैरी खेत किन्ने पैसाले किन्नु भयको ल्यापटप फेरि Virus ले तहस नहस परिदेला र तपाईं लाई मन खल्लो होला तेसैले तपाईंहरुको मन खल्लो नहोस् भनेर मैले तपाईंहरुको लागि USB Security Gard  को ब्यबस्था गरेको छु तल दियको लिन्क मा क्लिक गर्नुस् र Download गरि आफ्नो Computer  लाई Virus  छिर्न बाट मुक्त दिलाउनुस्। मोज गर्नुस् है त


  सॉफ्टवेर  डाउनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोस

                                      
Share

Sunday, 26 December 2010

पुराना सदाबहार गीतहरु डाउनलोड गर्नुहोस

 Old is Gold भने जस्तै यहाँ केही पुराना गीतहरु राखेको छू जून गीतहरु जती सुन्यो उती सुनु सुनु लाग्छ तपाई पनि डाउनलोड गरी आनन्द लिनूहोस

गीत डाउनलोड गर्न सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As वा  Save Link As गरेर Location दिएर Save गर्नुहोला

घुम्तीमा नआउ है
  पर लैजाउ फूलहरु
  फेवा तालको आगनमा लै लै
  कती कमजोर रहेछ
  फूलको थुङगा
  आउ न आउ तिम्रो खुशी
  जती चोट दिन्छौ देउ मायालु
  जहाँ छन बुद्दका आँखा
  पोहर साल खुशी फाट्यो
  एक्लै बस्दा सधैं मलाई
  यि ओठ तिम्रा
  भुलु भुलु लाग्यो मलाई
  जती माया लाए पनि
  ऋतुहरुमा तिमी


   Devraj shrestha

Share

तपाईलाई मन पर्ने हिंदी गीतहरु डाउनलोड गर्नुहोस

 तपाई पनि हिन्दी गीतको पारखी हुनु हुन्छ  हो ?  ल आउनुहोस अब  तपाईले चाहेको  हिन्दी गीतहरु तलको दियको लिंक  मा   क्लिक गर्नुहोस अनि आफुले डाउनलोड गर्ने गीतको Catagory छानेर क्लिक गर्नुहोस र आफु लाइ मन परेको गीतको बोल को Font छान्नुहोस र क्लिक गरी गीत चुन्नुहोस र उक्त गीतलाई राईट क्लिक गरी Save as Target बाट  डाउनलोड गर्नुहोस.



                           गीत डाउनलोड को लागी यहाँ क्लिक गर्नुहोस

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Friday, 17 December 2010

Multi Login डाउन्लोड गर्नुहोस्

तपाई लाई ठट्टा गर्न कत्तिको मन पर्छ ल आउनुस् अब तपाईंले पनि १०० वटा याहू  आइ डी बनाएर साथिलाई लाई झुक्काउने होईन त याहू को मल्टी म्यसान्जेर (Multi Login) डाउन्लोड गर्नुहोस् अनी एकै जना साथिलाई १० वटा आइ डी बाट च्याट गरि दिमाग खानुहोस् यसको लागि तलको लिन्क मा डबल क्लिक गर्नुहोस् अनी मल्टी मा क्लिक गर्नुहोस् यसको लागी चित्र न १ र २ हेर्नुहोस्  
 
चित्र न १

                                                     चित्र न २


नोट - यदि डाउनलोड गर्न सक्नु भएन भने मलाई तलको ईमेल मा मेल गर्नुहोला तपाईंको लागि ईमेल मार्फत प्रेसित गर्नेछु। धन्यबाद्।।


Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share
Enhanced by Zemanta

Friday, 10 December 2010

MY WORD ART COLLECTION


_______?Sexy?
____?Sexy?Sexy
___?Sexy?Sexy?R
___?Sexy?Sexy?R
__?Sexy?Sexy?Se
..._?Sexy?Sexy?Se
_?Sexy?Sexy?Se
_?Sexy?Sexy?Sexy?
?Sexy?Sexy?Sexy?Sexy
?Sexy?Sexy?Sexy?Sexy?Se
?Sexy?Sexy?Sexy?Sexy?Sex
_?Sexy?__?Sexy?Sexy?Sex
___?Sex____?Sexy?Sexy?
___?Sex_____?Sexy?Sexy
___?Sex_____?Sexy?Sexy
____?Sex____?Sexy?Sexy
_____?Se____?Sexy?Sex
______?Se__?Sexy?Sexy
_______?Sexy?Sexy?Sex
________?Sexy?Sexy?Sex
_______?Sexy?Sexy?Sexy?Se
_______?Sexy?Sexy?Sexy?Sexy?
_______?Sexy?Sexy?Sexy?Sexy?Sexy
_______?Sexy?Sexy?Sexy?Sexy?Sexy?R
________?Sexy?Sexy____?Sexy?Sexy?Se
_________?Sexy?Se_______?Sexy?Sexy?
_________?Sexy?Se_____?Sexy?Sexy?
_________?Sexy?R____?Sexy?Sexy
_________?Sexy?R_?Sexy?Sexy
________?Sexy?Sexy?Sexy
________?Sexy?Sexy?R
________?Sexy?Sexy
_______?Sexy?Se
_______?Sexy?
______?Sexy?
______?Sexy?
______?Sexy?
______?Sexy
______?Sexy
_______?Sex
_______?Sex
_______?Sex
______?Sexy?
______?Sexyy
_______|_?Sex
_______|__?Sexyy

 
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Thursday, 9 December 2010

तपाईंको साथी कतै Invisible मा त छैन ? चेक् गर्नुस्

के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।




http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।

साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त   ?

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

आफ्नो फोटो को पेन्सिल स्केच आफै बनाउनुहोस्

तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।


यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि तपाईंले यो सफ्टवयर install गरी सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस् बस काम सकियो , तपाईंको आफ्नो फोटोको sketch तयार हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???

सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोला
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

राजु लामा को सुमुधुर गीतहरु डाउनलोड गर्नुहोस्

 
गीत डाउनलोड गर्न Right Click गरेर Save Target As गर्नुहोला
आयौ है हामी नौ डाँडा पारी
अल्लारे माया लाउदिन चट्टै
बादल पारीको देश बाट
बादलुमा लुकी बस्ने
बैँश छदाँ धेरै सँग
भग्नाबशेस दियो नजल्ने
भाईटिकामा भेट्न आउँला
भनेर हुने भए
भावनामा बहकिने यो मन
फुर्सतमा
गाजलु टिका लाइदेउ तिमी
गाँउकी कान्छी साह्रै नै राम्री
हे देउता जुराइदेउ एउटा
जाँउ कान्छी चितवन
कही हासो कही आँसु
कल कल गर्ने कोकिलिले
कती छन यो मुटुमा घाऊ
के हेर्छौ लुकी लुकी
खोले खाए पनि
लाको माया लाइन नभन
लेकमा गुराँस फुल्यो
लुकाउन खोज्छु तिमीलाई परेली भित्र
म जाउ कि बसुं
आँखाको भाकाले
भरोशा छैन जीवनको
हल्ला चलेछ
कसम छ मेरो सधैं सधैं नै
म माया लाउदिन
म ताक्छु रुखको मुढो
मायालु तिमीदेखी म धेरै टाढा
मेरो जीवन रक एण्ड रोल हो
मेरो नेपाल
मिर्मिरेमा निस्किदा म
नतानु त तानु लाग्ने
ओए ना ना ओए नाना
पर्खाइमा भिज्यो सिरानी
रुमाल गोजिमा
साचै भन्थे बुढा पाका
सक्दिन अब तिमी सँग मायाको डोरी गास्न
सम्झना मिठो सम्झना
सर सर अलि वर
शायद तिम्रो बाटोमा
तिमीलाई देखेर हिमाल हासेको
तिमीलाई देखेर हिमाल हासेको ( ट्र्याक )
तिम्रो त्यो आँखैले
तिमीलाई म भुल्न सक्दिन
टुँग्नाको धुनैमा
त्यो तल चिसो चिसो पधेँरिमा
उभो उभो खासा
यो आँखैमा राजै यो दिलैमा
यो आँखैमा राजै यो दिलैमा
मोटरमा चढ्दै सरर
यहाँ पिर बिसाउन गार्हो छ
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share