एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Thursday 3 February 2011

You Tube भिडियो डाउन्लोडर सफ्ट्वयर

के तपाइलाई पनि You Tube को रमाइला भिडियो हरु डाउन्लोड गर्न मन छ र ? अनी डाउन्लोड गर्न नसकेर तेतिकै बसिरहनु भको त छैन ? ल आउनुस् यदि तपाईंलाई समस्या परेको छ भने मैले तपाईंहरुको लागि यो Software  डाउन्लोड गर्ने लिन्क तल राखेको छु लिन्क मा क्लिक गर्नु होस् र खोलियको पेज मा चित्र मा देखाया अनुसार यहाँ क्लिक गर्नुहोस भनेको ठाउमा क्लिक गरि Save File गर्नु फाइल Save भई सकेपछी Run गरि Install  गर्नु र Desktop icon create गर्नु अनी आफूलाई मन पर्ने भिडियो हरु डाउन्लोड गरि आनन्द लिनु होस।

Share

No comments:

Post a Comment