तपाई लाई ठट्टा गर्न कत्तिको मन पर्छ ल आउनुस् अब तपाईंले पनि १०० वटा याहू आइ डी बनाएर साथिलाई लाई झुक्काउने होईन त याहू को मल्टी म्यसान्जेर (Multi Login) डाउन्लोड गर्नुहोस् अनी एकै जना साथिलाई १० वटा आइ डी बाट च्याट गरि दिमाग खानुहोस् यसको लागि तलको लिन्क मा डबल क्लिक गर्नुहोस् अनी मल्टी मा क्लिक गर्नुहोस् यसको लागी चित्र न १ र २ हेर्नुहोस्
चित्र न १
चित्र न २
नोट - यदि डाउनलोड गर्न सक्नु भएन भने मलाई तलको ईमेल मा मेल गर्नुहोला तपाईंको लागि ईमेल मार्फत प्रेसित गर्नेछु। धन्यबाद्।।
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com



No comments:
Post a Comment