एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Showing posts with label मुलढोका. Show all posts
Showing posts with label मुलढोका. Show all posts

Sunday, 3 October 2010

शुभकामना

बिजय दशमी को पावन अबसर मा सम्पूर्ण मित्रहरु मा सुख शान्ती र उत्तोरोत्तर प्रगती को हार्दिक मंगलमय शुभकामना !!!!






Share

Wednesday, 23 December 2009

तपाईंको उमेर कति भयो ??

तपाईंको उमेर कति भयो ?? त्यो त तपाईंलाई थाहा नै छ होला तर तपाईं आफ्नो उमेर बर्षमा भन्न सक्नु हुन्छ तर कसैले तपाईंलाई तपाईं कति दिनको हुनु भयो वा कति घण्टाको वा कति मिनेटको वा अझै भनु कति सेकेण्डको हुनु भयो त ?? भनेर सोध्यो भने तपाईंलाई झट्टै भन्न गार्हो हुन्छ होइन र ? तर तपाईंलाई एकदम सजिलो उपाय दिएको छु बस तपाईं आफ्नो बर्ष,महिना र गते भर्नुस् अनि हेर्नुस् तपाईंको उमेर दिनमा, घण्टामा, सेकेन्दमा
Poodwaddle.comत्यसको लागि यहाँ गर्नुहोस्