नेपालमा एउटा यस्तो चम्त्कारी मन्दिर थियो रे की जुन मन्दिर मा जो सुकै भक्तालु हरु दर्शन गर्न गए पनि गायब हुने रे तेसै क्रम मा एक दिन नेपालका नेता भनौदा प्रचन्ड दर्शन गर्नको लागि गए छन् जब मन्दिर भित्र छिरेको त नेता जी नै गायब भएछन तेस पछि हाम्रा ते क्योन्दो खेलाडी दिपक बिष्ट गए छन् उ पनि मन्दिर भित्र छिर्ने बितिकै आफ से आफ गायब भएछन अनी त हल्ला खल्ला निकै मचियछ तेस पछि के रहेछ त यो मन्दिर मा भनेर हाम्रो ग्याल्मोर हिरोइन रेखा थापा मन्दिर भित्र चिरेछन रेखा लाई के देखेको थियो भगवान ले भगवान खुद गायब भएछन।
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com












No comments:
Post a Comment