एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Sunday 26 December 2010

पुराना सदाबहार गीतहरु डाउनलोड गर्नुहोस

 Old is Gold भने जस्तै यहाँ केही पुराना गीतहरु राखेको छू जून गीतहरु जती सुन्यो उती सुनु सुनु लाग्छ तपाई पनि डाउनलोड गरी आनन्द लिनूहोस

गीत डाउनलोड गर्न सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As वा  Save Link As गरेर Location दिएर Save गर्नुहोला

घुम्तीमा नआउ है
  पर लैजाउ फूलहरु
  फेवा तालको आगनमा लै लै
  कती कमजोर रहेछ
  फूलको थुङगा
  आउ न आउ तिम्रो खुशी
  जती चोट दिन्छौ देउ मायालु
  जहाँ छन बुद्दका आँखा
  पोहर साल खुशी फाट्यो
  एक्लै बस्दा सधैं मलाई
  यि ओठ तिम्रा
  भुलु भुलु लाग्यो मलाई
  जती माया लाए पनि
  ऋतुहरुमा तिमी


   Devraj shrestha

Share

तपाईलाई मन पर्ने हिंदी गीतहरु डाउनलोड गर्नुहोस

 तपाई पनि हिन्दी गीतको पारखी हुनु हुन्छ  हो ?  ल आउनुहोस अब  तपाईले चाहेको  हिन्दी गीतहरु तलको दियको लिंक  मा   क्लिक गर्नुहोस अनि आफुले डाउनलोड गर्ने गीतको Catagory छानेर क्लिक गर्नुहोस र आफु लाइ मन परेको गीतको बोल को Font छान्नुहोस र क्लिक गरी गीत चुन्नुहोस र उक्त गीतलाई राईट क्लिक गरी Save as Target बाट  डाउनलोड गर्नुहोस.



                           गीत डाउनलोड को लागी यहाँ क्लिक गर्नुहोस

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Friday 17 December 2010

Multi Login डाउन्लोड गर्नुहोस्

तपाई लाई ठट्टा गर्न कत्तिको मन पर्छ ल आउनुस् अब तपाईंले पनि १०० वटा याहू  आइ डी बनाएर साथिलाई लाई झुक्काउने होईन त याहू को मल्टी म्यसान्जेर (Multi Login) डाउन्लोड गर्नुहोस् अनी एकै जना साथिलाई १० वटा आइ डी बाट च्याट गरि दिमाग खानुहोस् यसको लागि तलको लिन्क मा डबल क्लिक गर्नुहोस् अनी मल्टी मा क्लिक गर्नुहोस् यसको लागी चित्र न १ र २ हेर्नुहोस्  
 
चित्र न १

                                                     चित्र न २


नोट - यदि डाउनलोड गर्न सक्नु भएन भने मलाई तलको ईमेल मा मेल गर्नुहोला तपाईंको लागि ईमेल मार्फत प्रेसित गर्नेछु। धन्यबाद्।।


Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share
Enhanced by Zemanta

Friday 10 December 2010

MY WORD ART COLLECTION


_______?Sexy?
____?Sexy?Sexy
___?Sexy?Sexy?R
___?Sexy?Sexy?R
__?Sexy?Sexy?Se
..._?Sexy?Sexy?Se
_?Sexy?Sexy?Se
_?Sexy?Sexy?Sexy?
?Sexy?Sexy?Sexy?Sexy
?Sexy?Sexy?Sexy?Sexy?Se
?Sexy?Sexy?Sexy?Sexy?Sex
_?Sexy?__?Sexy?Sexy?Sex
___?Sex____?Sexy?Sexy?
___?Sex_____?Sexy?Sexy
___?Sex_____?Sexy?Sexy
____?Sex____?Sexy?Sexy
_____?Se____?Sexy?Sex
______?Se__?Sexy?Sexy
_______?Sexy?Sexy?Sex
________?Sexy?Sexy?Sex
_______?Sexy?Sexy?Sexy?Se
_______?Sexy?Sexy?Sexy?Sexy?
_______?Sexy?Sexy?Sexy?Sexy?Sexy
_______?Sexy?Sexy?Sexy?Sexy?Sexy?R
________?Sexy?Sexy____?Sexy?Sexy?Se
_________?Sexy?Se_______?Sexy?Sexy?
_________?Sexy?Se_____?Sexy?Sexy?
_________?Sexy?R____?Sexy?Sexy
_________?Sexy?R_?Sexy?Sexy
________?Sexy?Sexy?Sexy
________?Sexy?Sexy?R
________?Sexy?Sexy
_______?Sexy?Se
_______?Sexy?
______?Sexy?
______?Sexy?
______?Sexy?
______?Sexy
______?Sexy
_______?Sex
_______?Sex
_______?Sex
______?Sexy?
______?Sexyy
_______|_?Sex
_______|__?Sexyy

 
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Thursday 9 December 2010

तपाईंको साथी कतै Invisible मा त छैन ? चेक् गर्नुस्

के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।




http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।

साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त   ?

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

आफ्नो फोटो को पेन्सिल स्केच आफै बनाउनुहोस्

तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।


यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि तपाईंले यो सफ्टवयर install गरी सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस् बस काम सकियो , तपाईंको आफ्नो फोटोको sketch तयार हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???

सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोला
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

राजु लामा को सुमुधुर गीतहरु डाउनलोड गर्नुहोस्

 
गीत डाउनलोड गर्न Right Click गरेर Save Target As गर्नुहोला
आयौ है हामी नौ डाँडा पारी
अल्लारे माया लाउदिन चट्टै
बादल पारीको देश बाट
बादलुमा लुकी बस्ने
बैँश छदाँ धेरै सँग
भग्नाबशेस दियो नजल्ने
भाईटिकामा भेट्न आउँला
भनेर हुने भए
भावनामा बहकिने यो मन
फुर्सतमा
गाजलु टिका लाइदेउ तिमी
गाँउकी कान्छी साह्रै नै राम्री
हे देउता जुराइदेउ एउटा
जाँउ कान्छी चितवन
कही हासो कही आँसु
कल कल गर्ने कोकिलिले
कती छन यो मुटुमा घाऊ
के हेर्छौ लुकी लुकी
खोले खाए पनि
लाको माया लाइन नभन
लेकमा गुराँस फुल्यो
लुकाउन खोज्छु तिमीलाई परेली भित्र
म जाउ कि बसुं
आँखाको भाकाले
भरोशा छैन जीवनको
हल्ला चलेछ
कसम छ मेरो सधैं सधैं नै
म माया लाउदिन
म ताक्छु रुखको मुढो
मायालु तिमीदेखी म धेरै टाढा
मेरो जीवन रक एण्ड रोल हो
मेरो नेपाल
मिर्मिरेमा निस्किदा म
नतानु त तानु लाग्ने
ओए ना ना ओए नाना
पर्खाइमा भिज्यो सिरानी
रुमाल गोजिमा
साचै भन्थे बुढा पाका
सक्दिन अब तिमी सँग मायाको डोरी गास्न
सम्झना मिठो सम्झना
सर सर अलि वर
शायद तिम्रो बाटोमा
तिमीलाई देखेर हिमाल हासेको
तिमीलाई देखेर हिमाल हासेको ( ट्र्याक )
तिम्रो त्यो आँखैले
तिमीलाई म भुल्न सक्दिन
टुँग्नाको धुनैमा
त्यो तल चिसो चिसो पधेँरिमा
उभो उभो खासा
यो आँखैमा राजै यो दिलैमा
यो आँखैमा राजै यो दिलैमा
मोटरमा चढ्दै सरर
यहाँ पिर बिसाउन गार्हो छ
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

सत्य/स्वरुपका गीतहरु डाउनलोड गर्नुहोस्

गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला 

म ढले म ढले बेहोशीमा ढले
बाधिएर रित्तो
कहिले सम्म किन्दा रैछौ
मिठो यादले सताइरहन्छ
सम्हाल्छु म आफुलाई
सोल्टिनी सोल्टिनी
तिम्रो नशालु आँखाले
ए मन बिन्ती छ है
यो मायाले तड्पायो
टाढा धेरै टाढा
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

अन्जु पन्तका गीतहरु डाउनलोड गर्नुहोस्



( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save
Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
बाटो हिंड्ने बटुवाको
चाहिदैन तिम्रो माया
दिल यो मेरो दिल
दुरी जती बढे पनि
गयो गयो मन
हास्नलाई ओठ खोले
जिन्दगी यो
मलाई धेरै धेरै माया गर्ने
माया गरी तिमीले मलाई सानी भन्दा
अधेरी जस्तै जुन बिनाको
छैन मन कहिले नि
कहाँ थियौ तिमी रँगमन्च उठेपछि आयौ
मैले हार्दा तिमी जित्छौ भने
बैशको बेला शिरिषको फुल
बनमा फुल्यो फूलै फूल
बसन्तनै बस्न खोज्छ
गोली सिसाको
कर्कलो गाभा
म प्यार बेचि दिन्छु
हरियो चुरा हात भरी
जिन्दगी यो
म तिमी बिना मरीहाल्छु
मायाले भन्दिराखन
मेरो मनको ढुकढुकिमा
मुसु मुसु हासीदेउ सानी
नचिनेको एउटा मान्छे
फूल जस्तै पवित्र
सताउछ तिम्रो यादले
तिमीले पराइ ठाने पछि
तिम्रो माया सागरको
तिर्खा लाग्यो पानी खाए
मन सँग नि कुरा गरे
मायामा ढोका पाए
नचिनेको एउटा मान्छे
म टुक्रा टुक्रा भई
मर्नु न बाच्नु भयो
नबिर्सें तिमीलाई
रेली खोला बगर
साउने खोला उर्लेर
उकालीमा पनि हजुर
ॐ घ्रिनी सुर्य
सागर सारी चोखो माया
रेली खोला बगर
मायामा धोका  पाए 

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share